時
1. 〔時間〕 time; घण्टा ; बेला ; खेरि / खेर khera ; बखत ; प्रहर * 24 時間を 8 つに分けた数え方。ひとときは 3 時間;〔瞬間〕 a moment; क्षीन / क्षण ; खेप khep ; एक छिन (/ क्षण) ;
夕暮れ時
साँझ
自由な時
फुर्सतको समय
無限の時
असीमित समय
都合が悪い時
अकाल ; प्रतिकूल समय
厳粛かつ喜ばしい時
गम्भीर तथा सुखद क्षण
時が過ぎ
केही समय बितिसकेपछि
時が経てば時経つうちに
/समय बित्दै गएपछि (/ जाँदा) ; केही समयपछि
時が経つ時が過ぎる
/काल टर्नु ; समय जानु (/ बित्नु)
幾らかの時を過ごす
केही समय बिताउनु
その時を待つ
त्यो समय पर्खेर बस्नु
時を打つ
बज्नु
まさにその時ベルがなった
त्यही बेला घण्टी बज्यो ।
時は無限に回り続ける
समय निरवधि घुमिरहन्छ ।
時が経てば(心の)傷は自然に癒えるよ
समय बित्दै जाँदा चोट आफै निको हुन्छ ।
彼らと過ごした楽しい時を思い出した
मैले तिनीहरूसित बिताएका रमाइला क्षणहरू सम्झना गरें ।
残りの時はわずかである 字:「多くの時間は残っていない」 ;
धेरै समय बाँकी छैन । *बाँकी समय थोरै छ ।
それは時がたてば分かる
यसबारे समयले नै बताउनेछ ।
だらだらと時を過ごしている
ऊ केही नगरी समय गुमाउँदैछ । ; ऊ अल्छी गरेर समय बिताउँदैछ ।
彼の死の時は刻と近づいていた
々उहाँको मृत्युको घडी तीव्र गतिले नजीक आइरहेको थियो ।
何年もこの時を待って来た
वर्षौंदेखि हामी यो समयको पर्खाइमा थियौं ।
そのような喜びの時がつまらないなんてことはない ’
यस्तो खुसीको क्षण कम्ती स्फूर्तिदायी हुँदैन
時の鐘
घण्टापिच्छे बजाउने घण्टी
時のたつのが早い
समय चाँडो बित्छ ।
必要な時に
चाहिएमा ; चाहिएको बेलामा
ふさわしい時に
ठीक बेलामा
いつでも来たい時に来なさい
जहिले तिमी चाहन्छौआऊ ।
2. 〔場合 / 時期〕 a case; a time; समय ; खण्ड ;〔機会〕 an opportunity; मौका ; अवसर ;〔一定の〕 a certain amount of time; समय ; काल ; क्षीनहरू ; सिलसिलमा ; खेप ; घडी ; बेला ;
どんな時にも 〔どんな事情でも〕
जहिले पनि ; जुन बेलामा पनि ;जस्तो सुकै अवस्थामा पनि
私が忘れる時には
मैले बिर्सेँ भने
時と予見しえない出来事
समय र अवसर
時を誤った
असामयिक ; बेमौकाको ; बेमौसमी ; समय नमिल्दो (/ नसुहाउँदो)
我が考えもしない時に
々हामीले सोच्दै नसोचेको समयमा
時を待とう
समयले हामीलाई कहाँ पुऱ्याउँछहेरौं ।
時に任せよう
समयलाई नै छोडिदिऔं ।
人生にはいい時もあれば悪い時もある
जीवनमा घामछाया (/ दुखसुख) भइरहन्छ ।
様な理由で困難に思える時もあるものだ
々विभिन्न कारणले गर्दा सबै बेलाबेलामा गाह्रो जस्तो देखिने घडीहरू पार गर्नुपर्ने हुन्छ ।
火事の時は警鐘を鳴らすように
आगो लागेको खण्डमा घण्टी बजाऊ ।
彼女はダサインの時に帰って来る ’
दशैंको बेला उनी घर आउँदैछिन् ।
今がぎりぎりの時だ
अहिलेनै गर्नुपर्ने समय हो ।
その時を辛抱強く待て
त्यो समय(को लागि) धीरजी भई पर्ख (/ पर्खेर बस) ।
「今こそその時だ」「何の」
“” “” “समय अहिल्यै हो ” “केको समय ”
私にそれを話す時彼は目に涙を浮かべていた
मलाई त्यसो भन्दा उहाँको आँखा रसाइरहेको थियो ।
降るべき時に雨が降ったので今年は米がたくさん取れそうだ
बेलामा पानी परेकाले यसपाली धान धेरै उब्जन्छ (/ फल्छ / उब्जा हुन्छ) जस्तो छ ।
3. 〔時代〕 युग ; घडी ;
幼い時
शैशाकाल
若い時 ’
युवावस्था
老齢の時 ’
बुढेसकाल
永遠の時
अनन्तकाल
激動の時
सङ्कटमय समय
暗たんたる時
अन्धकारमय युग
歴史上極めて重大な時
इतिहासको अत्यन्तै महत्त्वपूर्ण घडी
戦争の時に
यद्धको समयमा
絶頂の時に ’
चरमचुलीमा
時の流れ
समयको धारा
時の大統領
त्यसबेलाको (/ त्यतिखरको) राष्ट्रपति
4. 〔季節〕 a season; ऋतु ;
時(時はずれ)の野菜
ऋतुअनुसारको (नभएको) तरकारी ; समय–(न)सुहाउँदो तरकारी
5. 〔文〕 a tense; काल ;