UNOES 日本語・ネパール語辞典用例つき・無料

時時/時々

1. 〔折り折り〕 sometimes; (every) now and then (again); occasionally; पटक–पटक ; समय समयमा ; बेला बेलामा ;〔時たま〕 once in a while; कहिलेकाहीँ ; आकलझुकल / आक्कलझुक्कल ; कदाचित् ;〔間をおいて〕 at intervals; आकलझुकल / आक्कलझुक्कल ;

  • 彼の振る舞いは時々きちがいの沙汰になる

    कोही बेला उसको आचरण पागलपनको सीमासम्म पुग्छ ।

  • 時々,そのことを思い起こさせる必要がある

    बेला–बेलामा त्यसबारे सम्झौटाहरू दिइरहनुपर्छ ।

  • ある国では当局が時々圧力を緩和させる

    केही मुलुकहरूका अख्तियारवालाहरू समय समयमा दबाव कम गर्छन् ।

  • 時々村の方にも行きたくなる

    कहिलेकाहीँ गाउँतिर पनि जान मन लाग्छ ।

2. 〔その時期 / 時節〕

  • 時々の草花

    ऋतुऋतुका फूलहरू

  • 時々の必要(状況)に応じて

    आवश्‍यकता (परिस्थिति) अनुसार

  • 時々において

    बेलाबेलामा ; समयसमयमा