説き伏せる
1. 〔納得させる〕 चित्त बुझाउनु ; फकाउनु ; मनाउनु ; मनाउने काम गर्नु ; ~ सित बहस (/ तर्क) गर्नु ;〔論じる〕 reason; भनसुन गर्नु ; सम्झाउनु ; विश्वास दिनलाई तर्क गर्नु ; विश्वास दिलाउनु ;
上司を説き伏せ仕事を収めた
उसले हाकिमलाई भनसुन (/ अनुरोध / खुसामद) गरेर काम पट्यायो ।
新車は買わないよう彼女に説き伏せた
नयाँ गाडी नकिन्नु भनेर मैले उसलाई मनाएँ ।
私は彼女にロンドンに行くよう説き伏せた
मैले उसलाई लन्डन जानलाई फकाएँ ।