特権
1. a special privilege; सुअवसर ; विशेषाधिकार ; सम्मान ;〔官職などの〕 a prerogative; परम अधिकार ; विशेष अधिकार ;
議会の特権
संसदको विशेषाधिकार (/ विशेष अधिकार)
誕生と同時に得る特権
जन्मसिद्ध अधिकार ; स्वाभाविक हक
奉仕の特権
सेवाका विशेषाधिकारहरू
得られる最高の栄誉と特権 ’
पाउन सक्ने सबैभन्दा उच्च आदर र सुअवसर
人に特権を与える
लाई सुअवसर (/ विशेष अधिकार) दिनु
特権を失う
सुअवसर गुमाउनु (/ खस्नु)
特権を乱用する
सुअवसरको दुरुपयोग गर्नु
特権を過小評価する ’
सुअवसरलाई हल्कासित लिनु ; सुअवसरलाई हलुका ठान्नु
彼は特権を望んでいたが実現しなかった
उनले सुअवसर पाउने आशा गरेका थिए तर आशा साकार भएन ।
それは務めや特権ではなく重荷になってしまった
त्यो कर्तव्य तथा विशेषाधिकार नभएर बोझ भइसक्यो ।