UNOES日ネ辞書日本語⇄ネパール語辞書

所/処

1. 〔場所〕 a place; ठाउँ ; थलो ; आलय ; शाला ; लोक ;〔特定の〕 a spot; स्थान ;〔現場〕 a scene; स्थल ; स्थान ;〔所在地〕 a seat; ठेगाना ; ठाउँ ;

  • 公園のような所

    उद्यानरूपी लोक ; बगैंचारूपी ठाउँ

  • 私の所に来なさい

    मकहाँ आऊ ।

  • 私の所に戻って来なさい

    मतिर (/ मकहाँ) फर्की आऊ ।

  • 医者の所へ行って治療した

    उसले डाक्टरकहाँ गएर औषधी (/ इलाज) गरायो ।

  • 彼女に珍しい所で会った

    मैले आशा नगरेकै ठाउँमा ऊसित भेटेँ । ; सोच्दै नसोचिएको ठाउँमा ऊसँग मेरो भेट भयो ।

  • 私はあなたの所に行ったがあなたはいなかった ’

    म तपाईंकोमा (/ तपाईंकहाँ) गएँ तर तपाईं हुनुहुन्नथ्यो ।

  • 私の所に小さい犬を置いていきなさい

    सानो कुकुर मकहाँ (/ मेरो साथमा / मेरो रेखदेखमा) छोड ।

  • あなたが行く所ならどこでも付いて行きます ’

    तपाईं जता जानुहुन्छ म तपाईंको पछि लाग्नेछु ।

  • 近くに来たら私たちのところにも寄ってよ

    यहाँ नजीकसम्म आयौ भने हामीकहाँ पसू न ।

  • 僕らが泊まった所のホテルは安かった

    त्यो होटल जहाँ हामी बस्यौं सस्तो थियो ।

  • 遠足に好適の所が見つかった

    हामीले वनभोजको लागि उपयोगी ठाउँ पायौं ।

  • 何て気持ちの良い所だ

    क्त्ति रमाइलो ठाउँ हो यहाँ त

  • クシャルは彼らの所に走って行った

    कुशल तिनीहरूकहाँ दौडेर गए ।

  • 急いで彼を医者の所へ連れて行きなさい

    उसलाई डाक्टरकहाँ चाँडो लैजाऊ

  • 女たちは彼の所に来てこう言った ~~

    स्त्रीहरू उहाँकहाँ आएर यसो भने ।

  • 彼の所に行って相談してください

    उहाँकहाँ सम्बोधन गरेर सल्लाह गर्नुस् । ; उहाँसित सम्पर्क राखेर सल्लाह गर्नुस् ।

  • 全ての人の所に正義が届くことを願う

    सबै मानिसहरूकहाँ न्याय पुग्नेछ भन्ने आशा छ ।

  • 元あった所に返しなさい

    जहाँ त्यो थ्यो त्यही त्यो फर्काइदिनुस् ।

  • 予め再会すると師が約束した所に弟子たちは来ていた

    जहाँ आफ्ना चेलाहरूलाई भेट्न गुरुले पहिल्यै प्रतिज्ञा गरे त्यहाँ चेलाहरू आइपुगिसकेका थिए ।

2. 〔地方 / 地域〕 ठाउँ–ठाउँ ; प्रदेश ; इलाका ; जिल्ला ; लोक ;

  • 所によって習慣が違う

    परम्परा तथा चल–चलन ठाउँ–ठाउँअनुसार फरक छ ।

3. 〔家〕 घर ; कोठा ;

  • 私の所はこの近くです

    मेरो कोठा यहाँबाट नजिक छ ।

  • ラムさんの所へ預けて来た

    त्यो चाहिँ रामजीकहाँ छोडेर आएछु ।

  • 彼の所で一度の食事をいただいた

    मैले उसकहाँ एकछाक (/ एकपल्टको) खाना खाएँ ।

4. 〔住所〕 ठेगाना ;

  • 彼の所を教えてください

    उसको ठेगाना मलाई दिनुस् न ।

5. 〔余地〕 room; space; ठाउँ ; अन्तर ;

  • 皆が座る所はない

    सबै जनाको बस्ने ठाउँ नै छैन ।

6. 〔部分〕 a part; एक भाग ;

  • 初めの所を読んだだけです

    शुरुको भाग मात्र पढेँ ।

7. 〔点〕

  • それが彼のよい所なんだ

    त्यो चाहिँ उसको राम्रो पक्ष हो क्या ।

8. 〔ちょうどその時 / 場合〕

  • 服を着替える所です ’

    म लुगा फेर्न लागेको छु ।

  • ここは女手が必要な所だ ’

    अब सहयोगको लागि केटी मान्छे चाहिने भयो ।

  • つい先日彼は外国から戻った所だ

    हालै (/ भर्खरै / हिजोआज नै) ऊ विदेशबाट फर्केको छ ।

  • ああロヒト。仕事から戻った所かい

    रोहित हो भर्खर कामबाट

  • 手紙を書く所だ

    चिट्ठी लेख्न लाग्दैछु ।

  • 今の所は健康です

    अहिलेसम्म त म स्वस्थ रहेछु ।

  • 寝ようとしている所へ電話があった

    सुत्न लाग्दा नै एक फोन् आयो ।

  • 彼がポカラに行って帰って来る所で出会った

    उनी पोखरा गएर फर्किरकेको भेट्टाएँ ।

9. 〔範囲〕

  • 私の知っている所ではよい学校だ

    मैले बुझेअनुसारयो स्कूल राम्रो छ ।

  • 今までの所はいい

    अहिलेसम्म त ठीक छ ।

  • 暴虐はかつてない所まで達した

    पहिला कहिल्यै नभएको तहसम्म हिंसा चर्कियो ।

  • 状況は放置できない所まで悪化している

    अवस्था अब उकास्न (/ छोडिराख्न) नसक्नेसम्म खराब भइसक्यो ।

10. 〔 … すること〕

  • そんな所かな ’

    हो अरे । ; त्यस्तै भन्नुपऱ्यो ।

  • 聞く所によると彼は病気でまた寝込んだそうだ

    、मैले सुनेअनुसार त ऊ फेरि बिरामी परेर सुतिरहेछ रे ।

11. 〔立場〕 a position; स्थान ; ओहदा ; पद ;