UNOES 日本語・ネパール語辞典用例つき・無料

-ところで

《 接続助詞 》

  • 車で行ったところで式には間に合わないね

    गाडीबाट गएर पनि उत्सवमा भ्याउन सकिँदैन त ।

  • 泣いたところで,もうどうにもならない

    जति रोए पनि अब काम छैन ।

  • いくら考えたところで名案は出てきそうになさそうだ

    जति धेरै दिमाग खियाए तापनि अब भने कुनै राम्रो विचार आउँदैन जस्तो छ ।