UNOES 日本語・ネパール語辞典用例つき・無料

常しえ/長しえ

〔永遠〕 eternity; permanence; अनन्त काल ; अनन्तता ; नित्यता ; महाकाल ; शाश्वतता ;〔不滅〕 immortality; अमरता amar ・ taa ; अमरत्व ; अनन्त ;

  • 神は常しえだ

    परमेश्वर अनन्त हुनुहुन्छ ।

連語
常しえの
  • 常しえの思い

    अनन्तकालको चेतना

  • 常しえの時

    अनन्तकाल

  • 常しえの将来

    अनन्तकालीन भविष्य

  • 常しえの命

    अमर आत्मा

  • 常しえの王

    अनन्तको राजा

連語
常しえに
  • 王よ,常しえに!

    महाराज अमर रहून्!

  • 彼らは行進しながら,「民主主義が常しえに!」と叫び続けた

    तिनीहरू जुलुसमा यसो कराउँदै हिँडिरहे: "लोकतन्त्र चिरायु रहोस्!"