UNOES日ネ辞書日本語⇄ネパール語辞書

解く

1. 〔ほどく〕 फुकाल्नु ; फुस्काउनु ; खुकुलो पार्नु ; पगाल्नु ;

  • 縄を解く

    डोरी फुकाल्नु (/ खुस्कनु / फुस्कनु / खुल्नु)

  • 封印を解く

    छाप(हरू) फुकाल्नु (/ खोल्नु)

  • 犬を解く

    कुकुर छोड्नु (/ फुकाउनु / छुटाउनु)

  • 靴の紐を解く

    जुत्ताको फित्ता (/ तुता) फुकाल्नु (/ खुकुलो पार्नु)

  • 牛の縄を解いた の動詞原形は

    उसले गाईको दाम्लो फोयो (/ फुकायो / फुस्कायो) । *फोयो फुनु

  • 牛やろばを畜舎から解く ’

    आफ्नो गोरु कि गधा डूँडबाट फुकाउनु

2. 〔問題を解決する〕 solve; समाधान (/ हल) गर्नु ; सुल्झाउनु ;

  • 問題を解決する 〔試験の〕

    समस्या (/ अड्को / अल्झो) सामना (/ समाधान / हल) गर्नु ; समस्या (/ अड्को / अल्झो) सुल्झाउनु ;उत्तर निकाल्नु ; खोल्नु ; खुलाउनु

  • 数学の問題を解く

    म्याथको उत्तर निकाल्नु (/ खोल्नु / खुलाउनु)

  • 謎を解く

    々पहेली (/ अड्को / अत्तो) फुकाउनु ; पहेलीको (/ अड्कोको / अत्तोको) जबाफ दिनु

3. 〔誤解などをなくす〕

  • 疑惑を解く

    सन्देहबिना पार्नु ; शंका मेटाउनु (/ हटाउनु)

  • 誤解を解く

    गलतफहमी (/ भ्रम / असमझदारी) हटाउनु (/ दूर गर्नु)

4. 〔解除する〕 फुकुवा गर्नु ; उठाउनु ;

  • 禁令が解かれた

    प्रतिबन्ध फुकुवा भयो ।

  • 牢獄(任務)から解かれた

    ऊ जेलबाट (जिम्माबाट) छुट्यो (/ मुक्त भयो) । ; उसले जेलबाट (जिम्माबाट) छुटकारा पायो ।