UNOES 日本語・ネパール語辞典用例つき・無料

特別

  • 彼は特別信用のおける人物だ

    उहाँ खास गरी भरपर्दो व्यक्ति हुनुहुन्छ ।

  • 彼らは政治に特別無関心というわけではない

    उनीहरू राजनीतिमा खासै चास छैन भन्ने होइनन् ।

  • あなたは特別すばらしい人なのよ

    तिमी कमालको छौ क्या!

連語
特別な・特別の
  • 特別の再融資

    असाधारण पुनर्कर्जा

  • 特別な立場

    विशिष्ट स्थान

  • 特別な状況

    असामान्य परिस्थिति

  • 特別なチーム

    दस्ता ; तालिम पाएको टोली

  • 特別な所有物

    एक निज धन

  • 特別な努力をする

    ज्यादै बढ्ता चेष्टा गर्नु ; थप प्रयास गर्नु

  • 特別な理由もなく何でも怖がる

    उसलाई ठोस कारणै बिना कुनै परिस्थिति वा चीजसित डर लाग्छ ।

  • ここで特別な姿勢は必要ない

    यहाँ आसन यस्तै हुनुपर्छ भनेर तोकिएको छैन ।

  • さあ,言ってごらん,何であなたが特別なのか

    अब भन त, किन फरक?

  • まもなく特別な催し物が設けられていることを皆さんにお知らせ出来るのは喜びです

    केही समयपछि विशेष सञ्चालन गर्ने योजना मिलाइँदै छ भन्ने कुरा तपाईंहरूलाई जानकारी दिन पाउँदा हामी खुसी छौं ।

連語
特別に