UNOES日ネ辞書日本語⇄ネパール語辞書

特徴

1. a characteristic; a feature; a peculiarity; विशेषता / विशिष्टता ; विशेष पक्ष (/ चिनारी) ; गुण ; पन / पना ; आफ्नोपन ;

  • 民族の特徴

    जातित्व ; जातिको विशेषता (/ आफ्नोपन)

  • 国(町)の特徴

    देशको (नगरको) पहिचान (/ परिचय / चिनारी)

  • 学生(農夫/石)の特徴

    विद्यार्थीको (किसानको / ढुङ्गाको) पन (/ गुण / विशेषता)

  • との異なる特徴

    A र Bको फरक (/ भिन्नता / अलगपन / भेद)

  • 一番の特徴

    सबैभन्दा मुख्य विशेषता (/ भिन्नता)

  • 親しくかつ互いに助け合う家族の特徴

    घनिष्ट र परस्परमा सहयोगी परिवारको विशेषता

  • その統治期間の最も感動的な特徴

    त्यस शासनकालको सबैभन्दा रोमाञ्चकारी पक्ष

  • その大事な特徴は

    त्यसको एउटा महत्त्वपूण पक्ष चाहिँ (/ भने)

  • 冷たいのは雪の特徴だ

    चिसो हुनु हिउँको गुण (/ विशिष्टता / पहिचान) हो ।

  • 思いやりは人間の特徴だ

    सहनशीलता मानिसको विशेष गुण (/ असल स्वभाव / सच्चरित्र) हो ।

  • この建材は火に強いという特徴がある

    यो निर्माण–सामग्रिमा अग्निरोधक गुण (/ फाइदा / उपयोगिता) छ ।

  • 木陰を授けるのは木の特徴だ

    शीतलता दिनु रूखको गुण (/ प्रकति / स्वभाव / धर्म) हो ।

  • 全身のほとんどの臓器が結核に冒されるおそれがあるのもその特徴だ

    शरीरका अधिकांश अंगमा सर्नसक्नु क्षयरोगको एउटा विशेषता हो ।

  • 特に東京都では高齢者の発病に加えて若い世代の患者が多いのが特徴だ

    विशेष गरी टोकियो महानगरमा वृद्धहरूको साथै युवावर्गमा क्षयरोगीहरूको संख्या बढ्दो छ ।

  • 砂糖と塩は同じように見えてもそれぞれの特徴がある

    चिनी र नुन उस्तै देखिए तापनि आ—आफ्ना विशेषता छन् ।