得意
1. 〔満足 / 自慢〕 उमङ्ग umaNga ; गौरव ;
得意げに喋る
बढी) व्यक्त गर्नु
得意げに自慢する 口ひげをよることから
जुँगामा ताउ दिनु *
得意になる
हर्षित (/ उल्लसित) हुनु
彼女は自分の美しさで得意になる
उनी आफ्नो सुन्दरताको कारण घमण्डले फुल्छिन् ।
ちょっとうまく行ったからって得意になるな
अलिकता सफल भए पनि अति आत्म–सन्तुष्ट नहोओ है ।
彼は得意げに息子の成功を吹聴した
उसले छोराको सफलताबारे गर्व गऱ्यो । ; उसले छोराको सफलताबारे धाकले फुक्यो ।
彼は得意になって父親の手柄話をしたものだ
ऊ आफ्नो बुबाको प्रशंसामा अति बोल्थ्यो । ; ऊ आफ्नो बुबाको अति सेखी (/ गौरब) गर्थ्यो ।
2. 〔優れていること〕 सिप ; श्रेष्ठता ;
人の得意不得意 ’
मानिसको पक्ष र बेपक्ष ; मानिसको उपमेय र अनुपमेय कुरा
彼は数字が得意だ
अंकमा (/ अङ्कगणितमा / गणितमा) ऊ सिपालु (/ बलियो / पहुँच) छ ।
料理は彼女の得意分野だ
पकाउनु उसको विशिष्ट हो । ; ऊ पकाउनुमा विजेता हो ।
彼は人を楽しませるのが得意だ
ऊ अरूलाई हँसाउन खपिस छ । ; ऊ हँसाउन (/ रमाइलो गर्न) सिपालु छ ।
だれでも一つぐらい得意なものがあるものだ
जोसित पनि केही न केही अनुपम विषय हुनु पर्छ ।
英語は私の得意な学科ではなかった
अंग्रेजी मेरो बलियो विषय त थिएन ।
3. 〔顧客〕 ग्राहक , 女 ग्राहकी ;
店のお得意
पसलको नियमित ग्राहक