UNOES日ネ辞書日本語⇄ネパール語辞書

特性

1. a characteristic; चरित्र ; विशेषता ; लक्षण ;

  • 流れることは水の特性だ

    बग्नु पानीको स्वभाव (/ सहज गुण) हो ।

  • 冷たいのは雪の特性だ

    चिसो हुनु हिउँको गुण (/ विशिष्टता / पहिचान) हो ।

  • 思いやりは人間の特性だ

    सहनशीलता मानिसको विशेष गुण (/ असल स्वभाव / सच्चरित्र) हो ।

  • この建材は火に強いという特性がある

    यो निर्माण–सामग्रिमा अग्निरोधक गुण (/ फाइदा / उपयोगिता) छ ।

  • 木陰を授けるのは木の特性だ

    शीतलता दिनु रूखको गुण (/ प्रकति / स्वभाव / धर्म) हो ।