UNOES日ネ辞書日本語⇄ネパール語辞書

特殊な

1. special; विशिष्ट ; विशेष ; आफ्नै प्रकारको ; अद्वितीय ;

  • 特殊な資格

    विशेष योग्यता

  • 何らかの特殊な力

    केही विशेष शक्ति

  • 土の中にいる特殊なバクテリア

    माटोमा पाइने विशेष किसिमका जीवाणुहरू

  • 島の特殊な状況のために

    टापुको विशेष परिस्थितिले गर्दा

  • この装置は特殊な目的のために作られたものだ

    यो साधान विशेष (/ विशिष्ट) उद्देश्यको निम्ति बनाइएको हो ।

  • 後者はその働きの特殊な一面にすぎない

    पछिको त त्यसले गर्ने विभिन्‍न कामको एउटा विशेष पक्ष मात्र हो ।

  • それらは特殊な事例ではありません

    यी त केही उदाहरण मात्र हुन्‌ ।

  • 重度のアレルギー患者は多くの場合アドレナリン(エピネフリン)の入った特殊なペン型の注射器を携帯することが勧められている

    गम्भीर प्रकारको एलर्जी भएकाहरूलाई अड्रेनलिन भन्‍ने औषधी भएको सुई सधैं साथमा राख्न सल्लाह दिइन्छ। यो सुई आकस्मिक अवस्थामा व्यक्‍ति आफैले प्रयोग गर्न सक्छ ।