UNOES日ネ辞書日本語⇄ネパール語辞書

止まる/停まる

1. 〔停止する〕 stop; अड्नु / अडिनु ; रोकीनु ; थाम्नु ; थामिनु ; बन्द हुनु ;

  • 家の前に車が止まった

    घरको बाहिर गाडी थामियो (/ रोकियो) ।

  • 車が急に止まった

    गाडी अचानक रोक्यो (/ अडियो) ।

  • 犯人がその場で突然止まった

    अपराधी त्यहीँ अचानक अड्यो ।

  • ある日私たちが車で走行中彼が突然「止まって!」と叫んだ

    “” एक दिन गाडी चढिरहेको बेला ऊ “रोक्नुस्” भन्दै एक्कासी कराए ।

  • それを読む際に時止まって読んだ事柄を思い巡らしてください

    々त्यो पढ्दा एकछिन रोकेर के पढ्नुभयो विचार गर्नुहोस् ।

  • しかし成長はそこで止まってしまうのだろうか

    तर के वृद्धि यहिं रोकिन्छ

  • この事故で息子を亡くして以来母親にとって時の流れが止まってしまったかのようでした

    त्यस दुर्घटनामा आफ्नो छोराको मृत्यु भएदेखि आमाले लाचार जीवन बिताइरहेकी थिइन् ।

  • それから数秒の間動きが止まったかのようでした

     त्यसपछि त्यो एकछिन थामिएझैं हामीले देख्यौं ।

  • 話しかけてくださって嬉しいわ ’

    तपाईंले मसित कुरा गर्नुभएकोमा म एकदमै खुसी छु ।

  • ここでいったん止まって「ベニンで語られた話」という囲み記事を読んでください

    “” एकछिन रोकेर “बेनिनको कथा” विषयको पेटी पढ्नुहोस् ।

2. 〔やむ / 終わる〕

  • 抜け毛が止まった

    कपाल झर्न बन्द भयो ।

  • 笑いが止まらなかった

    मेरो हाँसो थामिन । ; मैले हाँसो थाम्न सकिनँ ।

  • 彼女は涙が止まらなかった

    उनले नरोई सकिनन् । ; उनले आँसु थाम्न सकिनन् । ; उनको आँसु थामिन ।

  • 女狂いが止まらない

    ऊ केटीसित प्रेम गरिहिँड्न छोड्दै छोड्दैन ।

  • 呼吸が止まってもしばらくは体の細胞内に命が残っている

    सास रोकिसकेपछि पनि शरीरका कोषहरू केही छिन जीवित रहिरहन्छन्‌ ।

3. 〔中絶する〕

  • ちょろっと出たきり水道の水が止まった

    धाराको पानी तपतप खसेपछि सुक्यो ।

  • 荒れ狂う水の流れがぴたりと止まった!

    तीव्र गतिमा बगिरहेको पानी टक्क अड्यो ।

  • モンバサからケニアの高地に行く途中で乗っていた列車が異常発生したイナゴのために止まってしまった

    मोम्बासादेखि केन्याको उच्च पहाडी इलाकातिर जाने बाटोमा सलहको ठूलो बथानले गर्दा हाम्रो रेल यात्रा नै रोकियो ।