留める
1. 〔固定する〕 fix; fasten; टँसिनु ; च्याप्नु ;
ピンで留める
पिनले खिल्नु (/ गाड्नु / समाउनु)
クリップで留める ~(
किलिपले लाई) च्याप्नु
枚の板をくぎで留めた
मैले किला ठोकेर दुइटा काठ गाँसेँ (/ जोडेँ) ।
2. 〔引き留める〕 detain; रोक्नु ; जान नदिनु ;
彼は警察に留められた
पुलिसले उसलाई रोकायो ।
3. 〔記憶 / 注意する〕
これらのことを思いに留めて
यी कुराहरू मनमा राख्दै
そんなことを気に留める人ではない
उहाँ त्यस्तो कुराको वास्ता गर्नुहुन्न ।
それを心に留めておきなさい
त्यसलाई मनमा राखिराख्नुस् ।
お言葉は心に留めておきます
तपाईंको वचन मनमा राखिराख्छु । ; तपाईंको शब्द (/ बोली) सम्झीरहन्छु ।
次の言葉を心に留めていたいものです
हामी निम्न शब्दलाई नबिर्सौं