UNOES日ネ辞書日本語⇄ネパール語辞書

止める/停める

1. 〔停止させる〕 stop; रोक्नु ; छेक्नु ; थाम्नु ;

  • 目覚まし時計を止める

    घडी बन्द गर्नु

  • 運転手は家の脇でバスを止めた

    चालकले घरको छेउमा बस अडायो (/ रोक्यो) ।

  • タクシーを止めてくれ!

    ट्याक्सी समातिदेओ (/ रोकिदेओ)

  • 彼は足を止めて地図を見た

    ऊ एकछिन रोकेर म्याप हेऱ्यो ।

  • 警察は運転手に車を一時的に止めさせた

    प्रहरीले चालकको गाडी एकछिन थमायो (/ रोक्न लगायो) ।

  • 彼は手を止めて話に耳を傾けた

    उसले आफ्नो हात रोकेर भाषणतिर कान थाप्यो । ; उसले आफ्नो काम छोडेर भाषणतिर कान थाप्यो ।

2. 〔中断する〕

  • テレビを止める

    टिभी अफ (/ बन्द) गर्नु

  • 水道(ガス)を止める 〔利用者でも供給者でも〕〔供給を〕

    पानी (ग्यास) बन्द गर्नु ;पानी (ग्यास) काट्नु

  • 彼は盛土で流れかけた水を止めた

    उसले आली (/ धुर) लगाएर बग्न लागेको पानी थाम्यो (/ टिकायो / थमौती गऱ्यो) ।

3. 〔抑える〕

  • 血を止める

    रगत(को प्रवाह) रोक्नु

  • 痛みを止める

    दुखाई मार्नु

  • 傷口を止める

    घाउ लागेको ठाउँमा हातले दबाउनु

  • 荷物を壁で止めた

    उसले भित्तामा भारी अडायो (/ अडेस लगायो / टिकायो) ।

  • フレームに絵を入れて四方を止める

    तस्बिरलाई फ्रेममा राखेर घेराबन्दी गर्नु

  • 鼻を止めて薬を飲み込んだ しぶしぶ飲食する場合の「おさえる」はではなく「ふさぐ」

    मैले नाक थुनेर (/ समातेर) औषधि निलिहालेँ । *च्याप्नु थुन्नु

4. 〔やめさせる〕 stop; रोक्नु ;〔思いとどまらせる〕 dissuade; रोक्नु ; मनाई गर्नु ;

  • 彼らを止めるな ’

    तिनीहरूलाई नरोक ।

  • 誰かが彼を止めないといけないよ

    कसै न कसैले उनलाई रोक्नुपर्छ नि ।

  • いつになったら止めさせるのかしら

    उसलाई तपाईं कहिले तह लगाउनुहुन्छ

  • 何ものも彼を止めることはできなかった

    कुनै (पनि) कुराले उसलाई रोक्न सकिएन ।

  • 僕もお父さんも君をとめることはできないんだ ’’

    न मैले न ड्याडीले तँलाई रोक्न सक्नुहुन्छ ।

  • 彼も君を止めようとはされないなぜならこれはお前の決定だから ’’

    उहाँले पनि रोक्नुहुन्न किनकि यो तेरो निर्णय हो ।

5. 〔禁止する〕 forbid; गर्न नदिनु ; मनाही गर्नु ; निषिद्ध पार्नु ;〔公的に〕 prohibit; निषेध गर्नु ; मनाही गर्नु ;

  • 発売を止める 〔出版物を〕

    बिक्रीमा रोक (/ प्रतिबन्ध) लगाउनु ; बेच्न निषेध गर्नु ;

  • この門より内側での喫煙は止められています!

    गेटबाट पसेपछि सुर्ती तथा चुरोट खान सख्त निषेध (/ मनाही) गरिएको छ