UNOES 日本語・ネパール語辞典用例つき・無料

泊める

1. 〔宿泊させる〕 ठाउँ दिनु ; अनुकूल बनाउनु ; घरमा राख्नु ;〔家を貸切で〕 house; घर (/ आश्रय) दिनु ;

  • 友人を三晩泊めてあげた

    मैले घरमा साथीलाई तीन रात बसाइदिएँ (/ बस्न दिएँ) ।

  • 彼らは,私たちがろくに食事も取れず,落ち着かないのを見て,自分たちの家に泊めてくれた

    हामीले राम्ररी खाना नखाएको र निराश भएको देखेर उहाँहरूले हामीलाई आफ्नै घरमा लैजानुभयो ।

  • 泊めてくれた家族が,自分たちは1日1食なのに,私たちには3回食事をするよう言うことがよくあった

    हामीलाई आफ्नो घरमा राखेका परिवारहरूले हामीलाई दिनमा तीन छाक खान थुप्रै पटक जिद्दी गर्थे तर तिनीहरू भने दिनमा एक छाक मात्र खान्थे ।

2. 〔停泊させる〕

  • 船を港に泊めている

    जहाज बन्दरगाहमा रोकिरहेको छ ।