富
1. riches; wealth; धन ; धन–सम्पत्ति ; धन–दौलत ; मामोन ; सरसम्पत्ति ; हातको मयल ; अर्थ ; पैसा ; रुपियाँ / रूपियाँ ; कान्छी नानी ; लक्ष्मी * 「富の女神」から;
莫大な富
अत्यधिक धन
富と名声力と地位
पैसाख्यातिशक्ति वा ओहदा
富の欲望 〔富に対する〕〔富を得ようとする〕
धनका लोभ ;धन–सम्पत्ति प्राप्त गर्ने लालसा
富に対する見方 ’
पैसाप्रति दृष्टिकोण
富に溢れる は一度に; は「山盛りになる」
धनी (/ मालामाल) हुनु *मालामालधनले चुलिनु *चुलिनु
彼は巨万の富を積んだ
उसले ज्यादै (/ अत्यधिक / अचाक्ली / प्रशस्तै) धन थुपाऱ्यो ।
富がなければだれも相手にしない
कान्छी नानी छैन भने कसैले टेर्दैन ।
彼は富を追い求めることに逸れて行かなかった
धनसम्पत्ति कमाउने दौडधूपमा उहाँले अलमलिनुभएन ।
青年は富を手放すことなど考えることもできなかった
आफ्नो धनसम्पत्ति अरूलाई दिने कुरा त्यस जवान मानिसले सोच्न समेत सकेन ।