UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔一緒〕

  • 共に時間を過ごす

    सँगै (/ एकसाथ) समय बिताउनु

  • ~と寝起きを共にする ~

    सित उठबस गर्नु

  • くび木を共にする

    एउटै हलोमा जोतिनु

  • 彼らと夕食を共にした

    हामीले तिनीहरू सँगै साँझको खाना खायौं ।

  • 彼女は年と共に柔軟さが増した

    उहाँ उमेर ढलेपछि (/ खाएपछि) अझ लचकदार (/ लचिलो) हुनुभयो ।

2. 〔共通 / 共同〕

  • 共の道 同じ敷地内で共有する道

    साझा बाटो *

  • 共の願い

    आमराय ; धेरैको एकै विचार

  • 共の話題

    समान (/ समानाधिकरण / साझा / सहमत हुन सकिने / समान आधार भएको) विषय

  • 共の目標を持つチームの一員

    एउटै लक्ष्य बोकेको एउटा टोलीको सदस्य

  • 共に見られる問題

    सामान्य (/ चारैतिर व्याप्त / जहाँ पनि देखिने) समस्याहरू