友
1. 〔友人〕 a friend; a companion; साथी * 友人全般; मित्र * 親しい友人; सँगाती * つきあいや寝起きを共にする仲間; सँगी * 仲間; मीत ; यार * ざっくばらんな関係の; दोस्त ;
真の友
साँचो मित्र
生涯の友
जीवन साथी
*配偶者を意味することが多い
腹心の友
खूब मिल्ने साथी ; आँतको साथी ; विश्वासी मित्र
大事な友
इष्ट (/ बहुमूल्य) मित्र
~と友になる ~~
सित मित्र बन्नु ; मित्रता गाँसनु ; मिलाप (/ हातेमालो) गर्नु ; मिल्नु ; लाई आफ्नो साथी (/ मित्र) बनाउनु
友を得る
साथी पाउनु ; मित्रता गाँस्नु
彼を友とする
उनलाई मित्र कहलाउनु (/ कहलिनु)
良い友を選ぶことが大切だ
असल सङ्गत (/ साथी) छान्नु (/ खोज्नु) जरुरी छ ।
友よ,喜べ! 今日は祝いの日だ!
रमाऊ मित्रहरू! यो विशेष दिन हो!
彼は友のために生き,友のために死んだ
उहाँ आफ्ना मित्रहरूका लागि बाँच्नुभयो र तिनीहरूकै लागि मर्नुभयो ।
友に辛苦が臨むなら慰め支えるべきだ
साथीहरूलाई गाह्रोसाह्रो पर्दा हामीले सान्त्वना र मदत दिनैपर्छ ।
恐れることはない,お前の友・ラフル様がいるじゃないか
नडरा न, तेरो दोस्त राहुल छँदैछ नि ।
2. 〔志を同じくする人〕 सँगाती * 交わりの友; सँगी * 仲間; दौंतरी ;
学問の友
अध्ययनको सँगी ; सहपाठी
*同級生
旅の友
सहयात्री ; यात्राको साथी
信仰の友
सँगी विश्वासी
〔親しんでいるもの〕
彼は書物を友として人生を楽しんでいる
साहित्य जीवनको आनन्द उठाउन उनको साथी (/ सहयात्री) हो ।