UNOES 日本語・ネパール語辞典用例つき・無料

友達

〔友人〕 a friend; साथी ; मित्र ; मीत ;〔仲間〕 a companion; सँगती ; सँगी ; सँगिनी * 女性の;

  • 幼友達

    सानैदेखिको साथी

  • 学校の友達

    सहपाठी ; संगै पढ्ने साथी

  • 遊び友達

    खेल्ने साथी

  • 男友達

    केटासाथी

  • 女友達

    केटीसाथी

  • 大事な友達

    इष्ट (/ बहुमूल्य) मित्र

  • 同室の友達

    एउटै कोठामा बस्ने साथी ; सँगै बस्ने साथी

  • また友達

    साथीको साथी

  • 友達兄弟

    साथीभाइ

    *最も親しい人たちを指す

  • 親しい友達 〔仲のよい〕〔気兼ねのいらない〕〔親友〕

    घनिष्ठ साथी ;खुला (मनले कुराकानी गर्न सक्ने) साथी ; पूरा मिल्ने साथी ;साँचो मित्र

  • 古い友達仲間

    पुराना साथीहरू

  • 友達にする ’~

    लाई आफ्नो साथी (/ मित्र) बनाउनु ;

  • 友達のいない

    असहाय ; अलग (/ एकलै) बस्ने

  • 友達をお茶に呼ぶ

    साथिहरूलाई चियापानीको लागि निम्त्याउनु

  • 良い友達は互いに関心を示す

    असल मित्रहरूले एकअर्काको कामकुरामा चासो लिन्छन् ।

  • 私には友達が沢山いる

    मेरा धेरै साथीहरू छन् ।

    *「沢山」の位置に注意

  • 彼の友達にだれだれがいるの

    उनका मित्र को को हुन्?

  • あなたはだれを友達にしても構わないと思いますか

    तपाईंको विचारमा जोसुकैलाई साथी बनाए पनि हुन्छ जस्तो लाग्छ?

  • 彼は友達を皆遠ざけていた

    ऊ एकलै (/ सबैबाट अलग्गै) बस्थ्यो । ; ऊ सबै साथीहरूबाट पन्छिन्थ्यो । ; उसले कसैलाई पनि आफूसित नजिकिन दिदैनथ्यो ।

  • さて,話は非常に面白いが,君の友達は違うことを言っているぞ

    कुरा बढो रोचक छ । भर्खर तिम्रो साथीले अर्कै कुरा भन्यो ।

  • ~との友達関係 ~

    सँगको साथ (/ मित्रता) ; दोस्ती