UNOES 日本語・ネパール語辞典用例つき・無料

兎も角

1. 〔いずれにせよ〕 anyhow; anyway; at any rate; in any case; ( जे) भए पनि ; जे होस् ; जसरी (नै) ; जे (/ जुन) सुकै भए तापनि ; तसर्थ ;

  • 兎も角,僕は行くよ

    जस्तो (/ जे) होस्, म जान्छु (/ गएँ) । ; जेहोस्, म चाहिँ जान्छु (/ गएँ) ।

  • 兎も角,君は行くべきだ

    इच्छा गर वा नगर तिमी जानैपर्छ ।

2. 〔 … は別として〕

  • 力強さは兎も角,この絵は何の魅力もない

    यो चित्रमा शक्तिबाहेक अरू कुनै आकर्षण देखिँदैन ।

  • 事実かどうかは兎も角,そういううわさらしい

    सत्य होस् या नहोस्, हल्ला त त्यस्तै रहेछ ।