伴う
1. 〔付随する〕 खडा गर्नु ; सँगै आउनु ;
結婚に伴う責任
जिम्मेवार विवाह ; जिम्मेवार ढंगमा लिएको विवाह
希望を伴った生活
आशासहितको (/ आशासँगैको) जीवन
苦痛を伴う問題
कष्टदायी समस्याहरू
戦争に伴う様な罪悪
々युद्ध सँगसँगै आउने खराबी
電気や都市交通に伴う危険
बिजुली वा शहरको ट्राफिकको खतरा
自由には責任が伴う
स्वतन्त्रताको साथसाथै जिम्मेवारी पनि आउँछ ।
新婚に伴う喜びはうせてしまった
विवाहको सुरुसुरुको उमंग हराउँदै गए ।
幸福で満足のゆく生活には与えることが伴う
सुखी र सन्तुष्ट जीवनमा दिनु समावेश छ ।
ただ忘れるな決定には善かれ悪しかれ結果が伴うんだ
तर नबिर्सहरेक निर्णयको असल वा खराब नतिजा हुन्छ ।
信仰も業が伴っていないならそれだけでは死んでいる
विश्वास पनि त्यस्तै होयदि कामबाट प्रकट हुँदैन भने त्यो मरेको हुन्छ ।
目的語を伴う動詞をといい伴わないものをという
सकर्मक क्रियाअकर्मक क्रियासकर्मक क्रिया; अकर्मक क्रियाकर्म लिनै क्रियालाई सकर्मक क्रिया भनिन्छ भनै कर्म नलिनै क्रियालाई अकर्मक क्रिया भनिन्छ ।
家主が記入すべき情報に伴っての申請
घरधनीले भर्नुपर्ने विवरण सहितको निवेदन
親は体や状況の変化に伴って人に頼らざるを得なくなるのは受け入れ難いことかもしれない
आमाबुबालाई आफ्नो स्वास्थ्यमा वा परिस्थितिमा आएको परिवर्तन स्वीकार्न गाह्रो हुन सक्छ ।
彼は力と大いなる栄光を伴って来る
उहाँ शक्ति र ठूलो गौरवसहित आउने छन् ।
2. 〔連れて行く〕 आफूसँग लैजानु ; ~ लाई _ मा साथ दिनु ;
だれかを伴って行きなさい
आफूसँग अरू कोही साथी लैजानू
彼らはおおよそ三年の間彼に伴って訓練を受けた
लगभग तीन वर्षसम्म तिनीहरूले उहाँलाई साथ दिए अनि प्रशिक्षण पाए ।
3. 〔釣り合いがとれる〕
時間一杯給料に伴う働きをする ’’’
पूरा एक दिनको ज्यालाको लागि पूरा एक दिन नै काम गर्नु
それは自分に伴った仕事ではない
त्यो काम मेरो लागि होइन (/ मिल्दैन / उपयुक्त छैन ठीक छैन)