UNOES日ネ辞書日本語⇄ネパール語辞書

共に

1. 〔一緒に〕 with; together; सँग ; सँगै ; साथ ; समेत ; मित्र ; सहित ; ~ को साथमा ; एकत्र ; एकट्ठा ;

  • 十分な信頼と共に

    पूरा भरोसासहित

  • 全員が共になった

    सबै (जना) जम्मा (/ भेला) भयो ।

  • 彼は私たちと共にいる

    उहाँ हामीतर्फ (/ हाम्रो साथमा) हुनुहुन्छ ।

  • 僕は君と共に行くよ ’

    म तिमीसँग (/ तिमीसित) जान्छु ।

  • 木陰は太陽と共に移動する ’

    रूखको छाया घामकै दिशातिर हिँड्छ ।

  • 喜ぶ者たちと共に喜び泣く者たちと共に泣きなさい

    आनन्द गर्नेहरूसँग आनन्द गररुनेहरूसँग रोओ ।

  • この手紙と共に私たちの暖かい挨拶もお受け取りください

    यस पत्रका साथ हाम्रो न्यानो प्रेमको अभिव्यक्ति स्वीकार्नुहोस् ।

  • あなたと共にいた今日一日は忘れられない想い出となった

    तपाईंसँगको आजको दिन धेरै बहुमूल्य भयो । अविस्मरणीय सम्झना भयो ।

  • まく者と刈り取る者とは共に歓ぶ

    छर्ने र काट्ने एकसाथ रमाउँछन् ।

  • 王は千人の部下を共に連れ急いで森に下った

    राजा तीन हजार चुनेका मासिसहरू आफ्नो साथमा लिएर झट्टै वनमा झरे ।

2. 〔そろって〕 both; and; दुवै ; तथा ;

  • 彼女も僕も共に歳だ

    उनी र म दुवै पनि २५ उमेरका हौं ।

  • 人は共に試験に落ちた

    जाँचमा दुईटै फेल भएछन् । ; जाँचमा दुईटा सँगै फेल भएछन् ।

3. 〔同時に /… につれて〕

  • 君は日の出と共に起きるかい

    तिमी बिहान सबेरै उठ्छौ

  • 年齢と共に人はたいてい背が縮む

    उमेर ढल्कँदै गएपछि मानिसहरू अक्सर होचा हुन्छन् ।