ともすると
ともすると,彼は弱いと考えてしまうかもしれない
कसै-कसैलाई ऊ कमजोर भएको जस्तो लाग्न सक्छ ।
ともすると忘れがちだけど,一番大切なのは,私が彼を愛しているというよ
उहाँलाई माया गर्छु भन्ने सबैभन्दा महत्त्वपूर्ण कुरा कहिलेकाहीँ बिर्सेकी छु ।
忙しく慌ただしい現代社会において,ともすると日常生活に心を奪われ,最も大切な事柄を忘れてしまいがちだ
आजको व्यस्त संसारमा जीवनको दौडधूपमा अलमलिएर महत्त्वपूर्ण कुरालाई बिर्सन केही बेर लाग्दैन ।