唱える
1. 〔声に出して読む / 言う〕 recite; chant; पढ्नु ; जप्नु ; जप गर्नु ;
手に数珠を持って経を唱えた
उसले हातमा माला लिएर मन्त्र जप्यो (/ जप गऱ्यो) ।
占い師は呪いを唱えて病人を癒した
धामीले बिरामीलाई फुकेर (/ झारफुक गरेर) निको पाऱ्यो ।
朝晩ガエットリのお経をぶつぶつと唱えた
बिहान बेलुका तिनले गायत्री मन्त्र जपे (/ जप गरे) ।
2. 〔主張する〕 advocate; जनाउनु ; जिद्दी गर्नु ; दाबी गर्नु ;
増税に論を唱える
कर वृद्धि भएकोमा बहस गर्नु
彼女に異議を唱えた
मैले उनीमाथि आपत्ति (/ असहमति) जनाएँ (/ गरेँ) । ; मैले उनीविरुद्ध (/ उनको) विरोध गरेँ । ; मैले उनलाई चुनौती दिएँ । ; मैले उनलाई विवादास्पद तुल्याएँ ।
彼は当を得た異議を唱えた
तिनले जायज आपत्ति जनाए ।
科学者の中には神はいないと唱える人が少なくありません
『』धेरै वैज्ञानिकहरू सृष्टिकर्ता छैन भनेर लिंडे ढिपी गर्छन् ।
彼は自分の追随者だと唱える人をだれかれとは認めない
उनले आफ्नो अनुयायी हुने दाबी गर्ने केहीलाई स्वीकार्दैनन् ।
3. 〔主唱する〕 advance; प्रस्तुत (/ पेश) गर्नु ; अघि बढाउनु ;