UNOES 日本語・ネパール語辞典用例つき・無料

隣近所

the neighborhood; टोलछिमेक ; (छर)छिमेक ; आफ्नो घरनजिकका घरहरू ; आसपासका (/ दायाँबायाँका) घरहरू * 両脇の家 々;〔人 々 〕 neighbors; छिमेकीहरू ; टोलछिमेकका मानिसहरू ;

  • 隣近所の問題

    छिमेकी (/ टोलछिमेकको) मामिला

  • 円満な隣近所

    गोलटोल ; मेलमिलाप भएको बस्ती

  • 彼は隣近所の言うことを信じる

    ऊ छिमेकीले भनेको मान्छ ।