とんでもない
1. 〔思いがけない〕 unexpected; अकस्मात् ; नचिताएको ; अप्रत्याशित ; विचार नगरिएको ;〔途方もない〕 outrageous; अजङ ; हाँसोउठ्दो ; उठरो ; फजूल ; वाहियात ; चर्को ; ज्यादा ; उत्पात ; अचाक्ली ; बढता ;〔不快な / 無礼な〕 very offensive; अप्रिय ; अफाप ; मन नपर्ने ; आपतजनक ;
とんでもなく大きな
विशाल
とんでもない値段
अचाक्ली (/ अत्यधिक / हदभन्दा ज्यादा) मूल्य
それはとんでもない誤解だ
यो घोर भुल (/ भ्रम) हो ।
彼はとんでもない事をやりかねない
ऊ सधैं तेर्सो जान्छ । ; ऊ सधैं सबै चटक्क छोडेर अर्कौतिर लाग्छ ।
この本はとんでもない値段が付いている
यो किताब ज्यादै (/ अचाक्ली / बढता) महँगो रहेछ ।
殴って殺し合うビデオゲームの仕事か,とんでもない!さ,もう寝るから
त्यै मारपिटले भरिएको भिडियो गेम बनाउने काम? बाहियात! ल म सुन्त गएँ!
彼は晴れの舞台でとんでもない失敗をやった
ठूलो मञ्चमा उसले ठूलो भूल गर्यो ।
2. 〔相手の言ったことを否定して〕 त्यसो नहोस् ;
「そのことをもう忘れたのかい」「とんでもない!」
“त्यसबारे बिर्सनुभो?” “काँ बिर्सनु!”
無駄だったのだろうか。とんでもない!
व्यर्थको हुनु हो त? त्यसो नहोस्!
彼が知らなかったって。とんでもない
क्या रे? उसलाई थाहा थिएन रे? कहाँ त्यस्तो हुनु?
「ねえ,私たち二人だけで行きましょ」「君たちだけ行くなんてとんでもない!」
“ओइ, यहाँ सुन् त, हामी दुईजना मात्र जाऊँ!” “ कहाँ तिमीहरू मात्र जाने!”