UNOES日ネ辞書日本語⇄ネパール語辞書

兎に角

1. 〔何にせよ〕 anyway; with difficulty; ( तर) जे होस ; जसरी (नै) ; भएपनि ; जे सुकै भए तापनि ; बल्ल ; हम्मेहम्मे ;

  • 私は兎に角最後までやります

    म अन्तसम्म गर्न त गर्छु नि ।

  • 兎に角彼に聞いてみましょう

    ऊसित सोध्न त सोधौं है ।

  • 兎に角僕は行くよ ’

    जस्तै (/ जे होस्) म जान्छु (/ गएँ / लाग्छ / लागेँ) । ; जेहोस् मचाहिं जान्छु ।

  • 兎に角君は行くべきだ

    इच्छा गर वा नगर तिमी जानैपर्छ ।

  • あの映画は兎に角面白かった

    त्यो फिल्म बहुत (/ ज्यादै) गजबको थियो ।; त्यो फिल्म एकदमै चाखलाग्दो थियो ।

  • 彼は兎に角しゃべる

    ऊ ज्यादै बढी बोल्छ ।

  • 兎に角俺たちはここからさっさと逃げ出すんだ ’

    जे होस् हामी यहाँबाट चाँडै टाप कस्नुपर्छ ।

2. 〔いざしらず〕

  • 大昔なら兎に角この時代にそんなことを信じる人はいない

    उहिले भने त कुरो अर्कै तर अहिले चाहिँ त्यस्तो कुरा कसैले पत्याउने छैन ।