とんとん
1. 〔物をたたく音〕 टकटक ; ठकठक ; ट्याप–ट्याप ;〔はずむ音〕 bling; टकटक ;〔軽い足音〕 tap-tap; टकटक ; ट्याप–ट्याप ;〔戸をたたく〕 knock-knock; rap-rap; tap-tap; ठकठक ; ट्वाकट्वाक ; ट्याकट्याक ; घचघच ; दुङ्दुङ् ;〔軽くたたく〕 tap-tap; ठकठक ; टकटक ;
とんとんと軽く叩く
थपथप (/ थ्यापथ्यापी) हान्नु
とんとん肩をたたく ~
को कुम थपथपाउनु (/ धाप मार्नु) ; कुमको लागि थपथपी दिनु
太鼓をとんとん叩く は鋭い響き
ट्याम्पो ट्यामट्याम (/ थापथाप / घिन्ताङघिन्ताङ) हिर्काउनु *घिन्ताङघिन्ताङ
扉のとんとんという音で目が覚めた
ढोकाको ट्वाकट्वाक आवाजले ऊ बिउँझियो ।
とんとんと戸をたたく者がいた
कसैले ढोका घचघच्यायो (/ ठकठक गऱ्यो) ।
だれかがドアをとんとんとたたいている
कोही ढोका ट्याकट्याक (/ ट्वाकट्वाक) हिर्काउँदैछ ।
釘を打つとんとんという音がした
काँटी ठोकेको टकटक आबाज आयो ।
遠くからとんとんと靴音をさせながら弟がやって来た
भाइ परबाट जुत्ता टकटक पार्दै आयो ।
2. 〔収支が取れていること〕
昨年は収支はかろうじてとんとんだった
पोहोर सालमा आयव्यय मुश्किलले बराबर भयो ।
3. 〔同様〕
二人の実力はとんとんである
उनीहरूको क्षमता उस्तै (/ बराबरीमा) छ ।