UNOES 日本語・ネパール語辞典用例つき・無料

遠く

1. 〔距離が離れている所〕

  • 彼は遠くからちらりちらりと見ていた

    उनले टाढै बसेर हामीलाई ट्वालट्वाली (/ टुलुटुलु) हेरिइरहे ।

連語
遠くの
  • 遠くの町

    टाढाको (/ दूरवर्ती / दूरस्थ) नगर

  • 遠くの方に行って遊びなさい

    परतिर (/ टाढातिर / उता वा त्यतातिर) गएर खेल ।

連語
遠くで・遠くに
  • ~を遠くに追いやる

    ~लाई पर सार्नु

  • ~から遠くに逃げる

    ~बाट टाढा भाग्नु

  • 進歩させる

    काम पार लगाउनु

    *字:「仕事を遠くにやる」

  • ライオンが吼えるとレイヨウたちは全速力で遠くに逃げ去る

    सिंह गर्जदा हरिणहरू तेज गतिले टाढा–टाढासम्म भाग्छन् ।

連語
遠くまで
  • 遠くまで行ける道

    दूरगामी (/ धेरै टाढासम्म पुग्ने) मार्ग

  • 弟は遠くまで石を投げた

    भाइले पर पुग्ने गरी ढुङ्गो हान्यो ।

  • 人々があまりにも大声で喜び叫んでいたから,その声は遠くまで聞こえていた

    मानिसहरूले कराएको सोर यति चर्को थियो कि त्यो आवाज टाढा टाढासम्म पनि सुनिन्थ्यिो ।

2. 〔程度がはるかに〕

  • 腕前の点では父に遠く及びません

    बुबाको सीप मेरोभन्दा कता हो कता राम्रो छ ।