UNOES日ネ辞書日本語⇄ネパール語辞書

通り

1. 〔街路〕 a street; सडक ; बाटो ; मार्ग ; गल्ली * 細い;

  • 大通り

    मूल सडक (/ बाटो)

  • 私の家はその通りに面している

    मेरो घर त्यहीँ बाटोमै पर्छ ।

  • 運転手は通りの子供たちを脅しながら追い越した

    ड्राइभरले सडकका केटाकेटीलाई छलेर (/ तर्काएर / छड्के पारेर) गाडी अगाडि बढायो ।

2. 〔通行〕 traffic; गाडीको चलाचल ;

  • 通りが激しかった

    बाटामो धेरै गाडीमान्तेहरू थिए ।

3. 〔水 / 空気の流通〕

  • 風の通りのよい部屋

    हावादारी (/ प्रशस्त हावा चल्ने / झ्यालढोका धेरै भएको) कोठा

  • この部屋は風の通りがよい

    यो कोठाभित्र हावा राम्ररी छिर्छ ।

  • 下水の通りをよくする

    नाल (/ निकास) सफा गर्नु

4. 〔評判 / 受け〕 a reputation; नाउँ ; मान ; सम्मान ; नाक ;

5. 〔了解〕

  • 通りのよい説明

    स्पष्ट (/ प्रष्ट / खुलस्त) व्याख्या (/ कैफियत) ; स्पष्टीकरण

6. 〔同じ状態〕

  • 上記の通り

    निम्न अनुसार

  • その通りだ

    वस ठीक कुरा) ठीक (/ सही / त्यही त) हो

  • ああやっぱり思った通りだ

    एमैले सोचे जस्तै भएछ ।

  • 言った通りでしょ

    भनेअनुसारै भयो है ।

  • 俺の言った通りだろウパスナ’

    मैले भनेको कस्तो लाग्यो तउपासना

  • あああなたの言う通りだ ’〔お前の言う通りだ〕 〔あなたの仰る通りです〕

    होतैंले ठीक भनिस् । होतपाईंले ठीक भन्नुभयो ।

連語
通りの
  • 彼は自分の望んだ通りの生活を送った

    उहाँ आफूले चाहनुभएबमोजिमको जीवन बिताउनुभयो ।

連語
通りに
  • いつもの通りに

    सधैंझैं ; सदाझैं

  • 分かったわ。あなたの言う通りにするわ

    लौ ठीक छ तिम्रो कुरा मानें ।

  • 息子は言う通りにしない ’

    छोरि भनेझैं गर्दै–गर्दैन ।

  • 自分の言葉通りにしなさい

    आफ्नो वचनको पक्का हौ ।

  • 彼らは教えられた通りに適用しようとする

    तिनीहरू आफूले जे सिकाउँछन् त्यही व्यवहारमा उतार्ने कोसिस गर्छन् ।

  • 君言われた通りにはやるべきだよ

    तिमीले त भनिएका अनुसार गर्नु पऱ्यो नि ।

  • あなたのおしゃった通りにいたします ’

    तपाईंको वचनमा गर्छु ।

  • ただ言われた通りに人がやるのは望まない

    जे जे हामीले भन्यौं ; त्यही–त्यही मानिसहरूले गरेको चाहँदैनौं ।

  • 彼は自分が語る通りに行動する人だ

    उहाँले आफू जो हुँ भन्नुहुन्छ त्यही हुनुहुन्छ र उहाँले जे गर्छु भन्नुहुन्छ त्यौ गर्नुहुन्छ ।