通り抜ける
1. pass (through); छिचोल्नु ; वारपार गर्नु ; छिर्नु ; छैड्नु ; भित्र पसाल्नु ;
通り抜けられない
पस्न नपाउने ; दुर्ग ; दुर्गम
林を通り抜ける
वन (वार)पार गर्नु ; वन छिचोल्नु
彼女は人込みを通り抜けて彼のもとについた
ऊ भीडलाई छिचोल्दै उहाँकहाँ पुगी ।
狭い道で私のバイクはやっとトラックのわきを通り抜けた
साँगुरो बाटोमा मेरो बाइक मुश्किलले एउटा ट्रकको छेउमा छिऱ्यो ।