通る
1. 〔往来する〕 come and go; आउने जाने गर्नु ; आउ–जाउ गर्नु ;
この道は人(車)がたくさん通る
यस सडकमा धेरै आउजाउ (आवतजावत) हुन्छ ।
ネパールでは車は左側を通る
नेपालमा गाडी बायाँपक्षमा हिड्ने गर्छन् ।
2. 〔通過する〕 pass by (/ along / through)~; pass; छिचोल्नु ; घुस्नु ; छिर्नु ; सञ्चार गर्नु ; पास (/ पार) गर्नु ;
道を通りやすくする
बाटो सुगम तुल्याउनु
どの道を通って行きますか
कुन बाटो (लिएर) जानुहुन्छ
彼らは境内を通って器具を運んだ
तिनीहरूले भाँडो मन्दिरभित्र पसेर लाए ।
泥棒は窓を通って入った
चोर झ्यालबाट भएर भित्र पस्यो ।
どうやっても食事が喉を通らなかった ’
कसैगरे पनि मेरो घाँटीबाट खाना भित्रै पसेन ।
川はいろいろな町をくねくねと通って流れている
नदी बाङ्गो–टिङ्गो हुँदै शहर–शहरबीच बाट जान्छ ।
これは避けて通れない問題だ
यो हामीले पन्छाउन (/ हटाउन) नसक्ने समस्या हो ।
小道を通って牛たちを畑の方へ連れて行った
उसले गाईभैंसीलाई गल्लीबाट खेततिर लग्यो ।
3. 〔突き抜ける〕
この家は風がよく通る
यो घरमा प्रशस्त हावा लाग्छ । ; यो घर एकदम हावादार छ ।
この糸は針に通らないだろう
यो धागो सियोमा छिर्दैन (/ पस्दैन) ।
4. 〔入る〕
どうぞお通りください〔門で〕〔家部屋の中へ〕
पस्नुस् । ; छिर्नुस् । ;/भित्र आउनुस् ।
「この道狭いけど車は通るかな」「通る通る」 "
“यो बाटो साँघुलो भयोगाडि पस्छ कि ” “पस्छपस्छ ”
5. 〔合格する〕〔試験に〕 pass an examination; जाँच पास गर्नु ;〔一定の条件 / 資格に〕 come up to the standard (/ mark); pass inspection (/ muster); परिक्षामा पास (/ पार) गर्नु ;
彼は試験に通った
ऊ परीक्षामा पास (/ पार) भयो ।
6. 〔会議などで認められる〕 pass; be approved; पारित हुनु ;
通った法案
पारित ऐन
7. 〔端から端まで届く / 内部に達する〕
光の通らない厚いカーテンが欲しい
उज्यालो नछिर्ने (/ नदेखिने) बाक्लो पर्दा चाहिन्छ ।
雨がコートを通って染みてきた
पानीले कोटभित्र छिरेर (/ पसेर) भिजायो ।
8. 〔音がよく伝わる〕 carry; आवाज स्पष्ट सुनिनु ;
9. 〔知れ渡っている〕
名の通った弁護士
सुप्रसिद्ध (/ सबैले जानेको) वकील
10. 〔認められる〕
そんな馬鹿な事が通るかい?
त्यस्तो अनर्थक कुरा छिर्छ (/ मानिन्छ) र