遠ざかる
1. 〔遠く離れて行く〕
遠ざかる人影
पर गइरहेको मानिसको आकृति
故国を遠ざかる
मातृभूमि (/ जन्मदेश) छोड्नु
ずいぶんと遠ざかってしまった
पर पुगिसकेका छौं ।
日光から遠ざかって日陰に座った
तिनीहरू घामबाट बच्न (/ जोगिन) छायामा बसे ।
2. 〔関係がなくなる〕 ~ बाट टाढै बस्नु ; ~ बाट पर पुग्नु ; पर–पर हुनु ;
近ごろ彼は遠ざかった
आजकल ऊ मबाट विरानो भयो । ; आजकल उसले मलाई माया मारिदियो । ; आजकल ऊ मप्रति भावशुन्य (/ उदासीन) भइसक्यो ।
彼は我の嘆願が聞けないほど遠ざかっているわけでもお高くとまっているわけでもない
々हाम्रो माग सुन्नै नसक्नेगरी उहाँले आफूलाई टाढा अथवा उच्च स्थानमा राख्नुभएको छैन ।
どこか私のゆえに彼は遠ざかってしまったのかしら
कतै मेरो बेहोराले नै उहाँ मसित पर–पर हुन थाल्नुभएको हो कि
そんなことをしていたら問題の解決からはどんどん遠ざかるよ
त्यसो गर्दा समस्या समाधान हुनु त कता हो कता झनै चर्किन्छ ।
彼女と関係する一切のことから彼は遠ざかった
उनीसित सम्बन्धित हरेक कुराबाट ऊ अलग बस्यो ।