UNOES日ネ辞書日本語⇄ネパール語辞書

遠ざける

1. 〔遠くに離す〕 पन्छनु / पन्छिनु ; दूर (/ पर) गर्नु ;〔責任などを逃れる〕 shirk; evade; पन्छनु / पन्छिनु ; उम्कनु ; पछि हट्नु ; हच्किनु ;

  • マイクを少し遠ざけてください

    माइक अलि टाढा राख्नुस् । ; माइक अलि पर सार्नुस् (/ लाग्नुस्) ।

  • 私たちは危険を遠ざけようとした

    हामी खतराबाट जोगिन (/ बाँच्न / पन्छन) खोज्यौं (/ कोसिस गऱ्यौं) ।

  • 人を遠ざけて話をしたい

    म अरूहरूबाट अलि टाढै बसेर तपाईंसित कुरा गर्न चाहन्छु । ; म तपाईंसँग गोप्य (/ गोप्यमा) कुरा गर्न चाहन्छु ।

  • 彼は友達を皆遠ざけていた

    ऊ एकलै (/ सबैबाट अलग्गै) बस्थ्यो । ; ऊ सबै साथीहरूबाट पन्छिन्थ्यो । ; उसले कसैलाई पनि आफूसित नजिकिन दिदैनथ्यो ।

  • 奴は私たちを彼から遠ざけようとする

    उसले हामीलाई उहाँबाट टाढा (/ अलग / वञ्चित) गराउन (/ बनाउन) खोज्छ ।

2. 〔親しまないようにする〕 avoid; ~ लाई पन्छनु (/ पन्छिनु) ; तिरस्कार (/ ईन्कार) गर्नु ; पर सर्नु ; विमुख गर्नु ; छुटयाउनु ;〔遠ざけさせる〕~ लाई _ बाट अलग्याउनु (/ अलग गर्नु) ; पन्छाउनु ; पर सार्नु ;

  • 彼を遠ざける

    उसलाई पन्छाउनु ; उसलाई अलग्याउनु ; उसबाट अलग्गै बस्नु

  • 甘いものを遠ざける

    गुलिया चीजबाट जोगिनु (/ पन्छनु)

  • 私を遠ざけるように歩いていった

    ऊ परपरै (/ टाढाबाट) हिँड्यो ।

  • 彼は態度で君を遠ざけている

    व्यवहारमा ऊ तिमीलाई परपर (/ दुरदुर) गर्छ ।

  • 両親は彼女を彼から遠ざけようとした 〔会わせないようにした〕〔別れさせようとした〕

    「」उनका बाबुआमाले उनलाई त्यो केटोबाट पन्छाउन (/ अलग्याउन) खोजे । 「」उनका बाबुआमाले उनलाई त्यो केटोबाट छुटयाउन (/ विच्छेद गराउर्न / विछोड गराउर्न) खोजे ।

  • みんなから遠ざけられている

    ऊ सबैबाट पन्छिएको (/ टाढिएको) छ । ; उसले सबैको रूखो दुराचार (/ दुर्व्यवहार) भोगेको छ ।