トラック
1. 〔貨動自動車〕 a truck; a lorry; ट्रक * ネ英;
トラックに荷を積み込む
ट्रकमा माल–सामान लाद्नु (/ लोड् गर्नु)
砂ぼこりをあげてトラックが走り去った
धूलो उडाउँदै ट्रक कुदेर गयो ।
トラックの一隊が走るとほこりが舞い上がった
ट्रकको एक टोली दौडँदा बाटामा धुलो उड्यो ।
彼らはトラックのごみを空き地にぶちまけた
उनीहरूले ट्रकभरिको फोहोर सबै खाली जग्गामा फ्याँके (/ मिल्काए) ।
毎日ヨーロッパ各地の台を超えるトラックがこの都市を通過する
विभिन्न युरोपेली मुलुकहरूबाट दैनिक रूपमा १८०० भन्दा धेरै ट्रक यो सहर हुँदै आउजाउ गर्छन् ।
2. 〔競走路〕 a track; मैदान ; ट्रयाक * ネ英;
3. 〔レコードなどの線条〕 a track; ट्रयाक * ネ英;