捕らわれる
1. 〔捕まえられる〕 be captured; कैदमा पर्नु ; पक्रिनु ;
2. 〔物事のとりこになる〕
消極的な考えに捕われる
नकारात्मक भावनाले गाँज्नु
間違った性的欲望に捕われる
अनुचित यौन इच्छाको वशमा पर्नु
偏見に捕われずに調べる
खुला मनले चिन्तन-मनन गर्नु
彼はうぬぼれに捕われた
उसले आफैलाई अत्याधिक महत्त्व दियो ।
彼らは彼に関して先入観に捕われていた
उनीबारे तिनीहरूले पहिल्यै सोचाइ बनाइसकेका थिए ।
彼は外観に捕われず,家の構造がまだしっかりしていることや,修理が可能であることを見て取った
तिनको ध्यान बाहिरी समस्यामा मात्र हुँदैन, तिनले घरको बनावट बलियो भएको र मर्मत-सम्भार गर्न सकिने कुरा देखे ।
不確かな情報に基づく推測や,偏見に捕われた学説を,鵜呑みにしてはなりません
अनुमानित तथा द्वेषपूर्ण सिद्धान्तहरूमाथि खुरुखुरु विश्वास नगर्नुहोस् ।
若い頃は,死への恐れにすっかり捕われていた
म जवान छँदा मृत्युसँग साह्रै डराउँथें ।