UNOES日ネ辞書日本語⇄ネパール語辞書

取れる

1. 〔離れる〕 come off; निस्कनु ; फुस्कनु ;

  • 上着のボタンが取れた

    कोटको टाँक फुस्कियो (/ खुल्यो / हरायो) ।

  • 蝶つがいの取れた扉を棒で突っ張っておいた

    कब्जा फुस्केको ढोकालाई हामीले छडी (/ लौरो) अडयाइदियौं ।

2. 〔消え去る〕

  • いつのまにか熱が取れた

    थाह (/ चाल) नपाईकन ज्वरो गइसके छ ।

  • この薬で痛みが取れた

    यस औषधिले दुखाइ गयो ।

  • 一風呂浴びたら疲れがすっかり取れた

    एक चोटि नुहाएपछि जिउ हलुका (/ फुर्तिलो) भयो (/ जिउको थकान मेटियो) ।

3. 〔得られる〕

  • この地方はじゃがいもがよく取れる

    यस इलाकामा थुप्रै आलु उत्पादन हुन्छ ।

  • よい給料が取れる仕事に就きたい

    तलब राम्रो जागिर खान चाहन्छु ।

  • 降るべき時に雨が降ったので今年は米がたくさん取れそうだ

    बेलामा पानी परेकाले यसपाली धान धेरै उब्जन्छ (/ फल्छ / उब्जा हुन्छ) जस्तो छ ।

慣用表現

〔解釈される〕

  • そういう意味にも取れる

    त्यस्तो अर्थ पनि बुझिन्छ ।