UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. a bird; चरो , 女 चरी , 複 चरा ; पक्षी / पन्छी ; चिडिया ;〔総称〕 birds; the feathered race; पक्षीहरू / पन्छीहरू ; चराहरू ; चराचुरुङ्गी(हरू) / चराचुरङ्गी(हरू) ;

  • 国を代表する鳥

    राष्ट्रिय पक्षी

  • 楽しげな歌をさえずる小鳥たち

    सुमधुर गीत गाउने चराचुरुंगीहरू

  • 鳥の巣

    चरोको गुँड

  • 鳥の声

    चरोको आबाज (/ स्वर)

  • 鳥が飛ぶ

    चरो उड्नु

  • 鳥が地面をつつく

    चरा जमीनमा टिप्नु

  • 鳥たちは春の前触れだ

    चराहरू वसन्तका अग्रदूत हुन् ।

  • 森の中で鳥たちの声が響いている

    वनमा चराचुरुङ्गीको आबाज गुन्जदै छ ।

  • 彼は鳥をかごに閉じ込めている

    उसले चरालाई पिंजरामा बन्द राखेको छ ।

  • 彼女は鳥にあげようとパンをほぐした

    चराका निम्ति उसले रोटी टुक्रा–टुक्रा पारी ।

  • 彼の手足の爪は鳥の鉤爪のようになっていた ’

    उनका हातखुट्टाका नङहरू चराको नङ्ग्राजस्तै भए ।