取り敢えず
1. 〔何はさておき〕 first of all; सर्वप्रथम ; जे भए पनि ;
取り敢えず彼らが集まるための簡素で機能的な場所だっただろう
कुरा जेहोस्त्यो कोठा साधारण थियो र तिनीहरू भेला हुन उपयुक्त थियो ।
取り敢えず彼らには知らせなくては
सर्वप्रथम मैले उनीहरूलाई थाहा दिनुपर्छ ।
2. 〔差し当たり〕 for the time being; हालको निम्ति ; अस्थायी ; केही समयका लागि ;
取り敢えず寝床を作る
जसोतसो सुत्ने ठाउँ बनाउनु
取り敢えず曲を作る
तत्काल केही रच्नु
司会者が来るまで取り敢えず彼を立ててプログラムを進行させた
सभापति नआउन्जेल उसलाई थपना बनाएर कार्यक्रम चलाइयो । ; सभापतिको सट्टामा कामचलाउका रूपमा उसलाई कार्यक्रम चलाउन लगाइयो ।
取り敢えず彼に会うことはありません
अहिल त तिनीसित भेट्ने छैनँ ।
取り敢えずは秘密にしておいてください
अहिलेको लागि यो कुरा गुप्तमा राखिदिनु होला ।
取り敢えずそのままにしておこう
अहिलेलाई (/ अहिलेको लागि) त्यत्तिकै छोडिराखौं ।