取り扱い
1. 〔取り扱うこと〕 handling; treatment; चलन ; चलाउने काम ; प्रचलन ; चल्ती ; उपयोग ; प्रयोग ;
取り扱い注意 〔掲示〕
भित्र फुट्ने सामान छ ।
その品は取り扱われなかった
त्यो सामान चलनमा (/ चल्तीमा / उपयोगमा) आएन ।
現金の取り扱いには細心の注意を払うように
नगदको (/ नगदी) व्यवहारमा (/ लेनदेनमा) पूरा होशियार हुनुपर्छ ।
この機械は取り扱いが容易だ
यो मेसिन चलाउन सजिलो छ ।
2. 〔処理〕
この問題は取り扱いが難しい
यो समस्या हल (/ समाधान) गर्न अप्ठेरो छ ।
すべての問題の取り扱いはできなかった
उनले सबै समस्यालाई सम्बोधन (/ उल्लेख) गर्न सकेनन् ।
3. 〔応待〕 a reception; स्वागत ; सत्कार ;
丁寧な(優しい)取り扱い
ठीक (कोमल) व्यवहार
冷たい取り扱いを受ける
रुखो (/ उत्साहहीन) स्वागत पाउनु
4. 〔待遇〕 treatment; व्यवहार ; बरताव ;〔給料〕 pay; तनखा ; वेतन ; ज्याला ;