取り扱う
1. 〔扱う〕 treat; handle; nurse; सामना (/ हल / समाधान) गर्नु ;
あのコンビニで取り扱われている商品
त्यो किराना पसलमा राखिने सामानहरू ; त्यो किराना पसल द्वारा उपलब्ध गरिएका सामानहरू
本を丁寧に取り扱う
आफ्ना किताबहरूको जतन (/ हिफाजत / सुरक्षा / जोगाउ) गर्नु
ぞんざいに取り扱う 〔物を〕
जथाभावीसित को व्यवहार गर्नु ; जथाभावीसित चलाउनु
不測の事態を取り扱う
अपर्झट आइपर्ने अवस्थालाई संभाल्नु
問題を取り扱う
समस्याहरूको सामना (/ हल / समाधान) गर्नु ; समस्याहरू सुल्झाउनु
取り扱うべきすべての議題
सँभाल्नुपर्ने (/ समाल्नुपर्ने) सबै विषय
うちでは酒類は取り扱っていません
हामी मद्य बेच्दैनौं (/ बिक्दैनौं) ।
世界的に有名なブランドのミネラルウォーターが取り扱われている
अन्तरराष्ट्रिय व्राडका किसिम–किसिमका मिनरल वटरहरूबाट छान्न सकिन्छ ।
2. 〔応待する〕 treat; handle; व्यवहार गर्नु ; मनमा लिनु ;
丁寧に(優しく)取り扱う
सित ठीक (कोमल) व्यवहार गर्नु
ぞんざいに取り扱う 〔人を〕
सित नराम्रो (/ रुखो) व्यवहार गर्नु