取り違える
1. 〔誤って理解する〕 mistake (/ take) A for B;
紐を蛇と取り違えた
उसलाई डोरीमा सर्पको भ्रम (/ भान) भएछ ।
彼女を妹さんと取り違えた
मैले उहाँलाई उहाँकी बहिनी सम्झें । ; मलाई उहाँ उहाँकी बहिनीको झझल्को (/ आभास / भान) लाग्यो ।
彼に騙されたと取り違えた
मलाई उसले ठगेको आभास (/ झझल्को / भान) भयो ।
何か取り違えているんじゃないか
तिमीले कतै गलत बुझेछौ कि
そうした思い込みはある聖句を文脈から切り離して意味を取り違えたために生じている
केही खास पदहरूलाई ठीकसँग नबुझेकाले यस्ता विश्वासहरू सुरु भएका हुन् ।
2. 〔誤って違う物を取る〕
彼はバスを取り違えた
ऊ गलत बस चढ्यो ।
彼女は私のバッグと取り違えて帰った
उनले गलत सम्झेर मेरो झोला लगिन् ।