取り替える
1. 〔交換する〕 exchange; change; साट्नु ; केलाउनु ; फेर्नु ; हेरफेर गर्नु;
円をルピヤに取り替えた
मैले येनलाई रूपियाँमा साटेँ । ; मैले येनलाई रूपियाँमा विनिमय (/ हेरफेर / साटफेर) गरेँ ।
彼は自転車と時計を取り替えた
घडीसित उसले साइकल साटयो ।
乱丁は取り換えます
किताबमा अंकअनुसार पेजहरू छैन भने हामी किताब साट्ने छौं ।
これは昨日買ったものですが大きかったので小さいのと取り替えられますか
हिजो किनेको यो ठूलो भएकोले सानोसित फेर्न सकिन्छ
2. 〔新しいものに替える〕 change; फेर्नु ; बदल्नु ;
電球を取り替える
गुलुब फेर्नु (/ बदल्नु)
彼はシャツを取り替えて来た
ऊ कमीज फेरेर (/ बदलेर) आएछ ।