UNOES 日本語・ネパール語辞典用例つき・無料

取り返し

a recovery; प्राप्त ;

  • しかし,取り返しがつかないわけではありません

    तर आशाको दियो नै निभिसकेको चाहिं थिएन ।

  • もう取り返しがつきませんか

    के तिनले अक्षम्य पाप गरेका थिए?

    *字:「彼は許されない罪を犯したのか」

  • 失敗は取り返しのつかないことでも永遠の敗北でもない

    असफलता हात लाग्दैमा न सबै कुरा सधैंको निम्ति बिग्रन्छ नता एक पटक हार खानु पर्दैमा सधैंभरि नै हार खाइन्छ ।

  • 地球上の生態系に取り返しのつかない変化が生じている T

    मानव गतिविधिले गर्दा कुनै जीवजीवात बाँच्नै नसकिने गरी पृथ्वीको वातावरण बिग्रँदै आएको छ ।