UNOES日ネ辞書日本語⇄ネパール語辞書

取り掛かる

1. begin; set about; आरम्भ (/ सुरु / सुरुवात) गर्नु ; लाग्नु ; थाल्नु ; कम्मर कस्नु ;

  • 急いで取り掛かる

    हतार गरेर जानु

  • 固い決意で取り掛かる

    कम्मर कस्नु

  • 育児という年計画に取り掛かる ’

    बच्चा हुर्काउने २० वर्ष कार्यक्रम आरम्भ गर्नु

  • それから彼は別の仕事に取り掛かった

    त्यसपछि तिनी अर्कै काम गर्नतिर लागे ।

  • 我は前例のない大事業に取り掛かった

    々हामीले पहिला कहिल्यै नगरेका ठूलठूला काममा हात हाल्यौं ।

  • 熟練した技能者は仕事に取り掛かる際自分の必要とする道具を整える

    कारिन्दाले काम सुरु गर्नुअघि आफूलाई चाहिने सबै औजार आफ्नोअगाडि राख्छ ।

  • 攻撃を受けてから準備に取り掛かるのでは遅すぎる

    आक्रमण गरिएको बेला मात्र तयारी गरेमा निकै ढिलो हुन्छ ।