取り囲む
1. 〔取り巻く〕 घेर्नु ; रिङ्गै घेर्नु ;
山に取り囲まれた湖
डाँडाहरूबीचको ताल
四方を取り囲まれた土地
चारखाल ; चौघेरा जमिन ; चौगिर्दा घरहरूले घेरेको जग्गा
周囲を取り囲むにはメートル要した
त्यसको रिङ्गै फेरो तीस मिटर थियो ।
水が城壁を取り囲んでいた ’
पखार्लबाहिर पानीले घेरा लाएको थियो ।
柵が家の周りを取り囲んでいる
बारले घरवरिपरि छेकछाक (/ छेको) पारियो ।
同僚と一緒に炭火を取り囲んで魚とロティを食べた
सहकर्मीहरूसँग कोइलाको भुँग्रोको वरिपरि बसेर माछा तथा रोटी खाएँ ।
2. 〔包囲する〕 besiege; घेरा हाल्नु ; घेर्नु ; रिङ्गै घेर्नु ; चक्रव्यूहमा पार्नु * 戦時に;
暴徒たちが家を取り囲んだ
मानिसहरूको हुलले घर रिङ्गै घेऱ्यो ।
馬と兵車の大きな軍勢が町を取り囲んでいた
घोडा र रथहरूको एउटा फौजले शहरलाई घेरिराखेको थियो ।