取り決める/取り極める
1.
取り決められた集会
आयोजित (/ आयोजना गरिएको) सभा ; प्रबन्ध (/ बन्दोबस्त) मिलाइएको सभा
再会するよう取り決める
फेरि भेट्ने बाटो बनाउनु
結婚を取り決める
विवाह मिलाउनु
契約を取り決める
प्रबन्ध बनाउनु ; प्रबन्ध (/ चाँजोपाँजो) मिलाउनु ; मिलाउनु ; बाटो बनाउनु ; सञ्चालन (/ व्यवस्थित / बन्दोबस्त) गर्नु
特別な学校が開催されるよう取り決められている
विशेष स्कूल सञ्चालन गर्न योजना मिलाइँदै छ ।
その世話ができるようだれか他の人を取り決めてください
यसको हेरविचार गर्न अर्को व्यक्तिको प्रबन्ध मिलाइदिनुहोस् ।