UNOES 日本語・ネパール語辞典用例つき・無料

取り込む

1. 〔取って中に入れる〕

  • 洗濯物を取り込む

    धोएका लुगा भित्र्याउनु (/ भित्र ल्याउनु)

  • 雨が降ってきた。さあ,洗濯物を取り込んで

    पानी पर्‍यो, लौ न, लुगा उठाओ ।

  • 膨大な数の生き物が,酸素を取り込んで二酸化炭素を排出する

    अरबौं प्राणीले अक्सिजन लिन्छन्‌ अनि कार्बनडाइअक्साइड फ्याँक्छन्‌ ।

2. 〔取って自分のものとする〕 आफ्नो कब्जामा राख्नु ;

  • 教会が取り込んだ異教の概念

    चर्चले ग्रहण गरेको गैरमसीही धारणा

3. 〔不正に金品を取る〕

  • 土地を取り込む

    जग्गा मिच्नु

  • 彼は会社の金を取り込んだ

    उसले कम्पनीको पैसा आफ्नो खल्तीमा हाल्यो ।

4. 〔人の機嫌を取る〕 please; flatter; फकाउनु ; खुशी पार्नु ;

  • 美辞を連ねて彼女を取り込もうとした

    उसले नाना प्रकारले चिप्लो घसेर उनलाई फकाउन खोज्यो । ; उसले नाना प्रकारका अलंकृत (/ मीठा—मीठा / चिप्ला) शब्द चलाएर उनलाई फकाउन खोज्यो ।

  • 彼は人を取り込むことに長けている

    ऊ चिप्लो घसेर कुरा गर्न सिपालु छ । ; ऊ मीठा कुरा गरेर फकाउन खप्पिस छ । ऊ लोलोपोतो (/ चापलुसी) गर्न सिपालु छ ।

5. 〔ごった返す〕

  • 取り込み中の事件現場

    मानिसले घचिलो (/ घच्चा दिने / घच्च पर्ने) घटनास्थल

6. 〔忙しい〕

  • 仕事で取り込んでいる

    म कामले (गर्दा) व्यस्त (/ बेपुर्सद) छु ।

  • 今,とても取り込んでいる

    अहिले आँखा झिमिक्क गर्ने फुर्सद पनि छैन ।

    *字:「まばたきする暇もない」;〔以下,「手が足りないほど忙しい」〕 अहिले जति हात भए पनि नपुग्ने गरी व्यस्त भएको छु । ; अहिले यति व्यस्त छु कि मेरो हात जति नै भर् पनि पुग्दैन ।